थाइवानलाई १.१ अर्ब डलरको हतियार बिक्री गर्दै अमेरिका
- भाद्र १९, २०७९
वासिङ्टन, ३ सेप्टेम्बर (एएनआई) । संयुक्त राज्य अमेरिकाले शुक्रबार थाइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रसहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ । डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वासिङ्गटनले...