युक्रेनमा अमेरिकी छद्म युद्ध-२
- बैशाख ३, २०७९
- जोन बेलामी फोस्टर
दोस्रो पक्ष : आणविक प्रभुत्वको भोक यहाँनिर संरा अमेरिकाको साम्राज्यवादी रणनीतिको दोस्रो पाटोतिर फर्किन आवश्यक छ । यतिञ्जेल मैले भूराजनीतिक कोणबाट ठूलो साम्राज्यवादी रणनीतिबारे चर्चा गरेँ । पूर्व सोभियत सङ्घको भूभाग...