युक्रेनमा उडान निषेधित गर्ने मुलुकले द्वन्द्वको सामना गर्नुपर्ने पुटिनको चेतावनी
- फाल्गुन २२, २०७८
मस्को, ५ मार्च (एएफपी) । यूक्रेनी आकाशलाई ‘उडान निषेधित क्षेत्र’ घोषणा गर्ने मुलुकले द्वन्द्वको सामना गर्नुपर्ने रूसले जनाएको छ । युरोपेली सङ्घमा आबद्ध कतिपय मुलुकसहित अमेरिका र बेलायतमा युक्रेनी...