रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
मस्को, ५ मार्च (एएफपी) । यूक्रेनी आकाशलाई ‘उडान निषेधित क्षेत्र’ घोषणा गर्ने मुलुकले द्वन्द्वको सामना गर्नुपर्ने रूसले जनाएको छ ।
युरोपेली सङ्घमा आबद्ध कतिपय मुलुकसहित अमेरिका र बेलायतमा युक्रेनी आकाशलाई ‘उडान निषेधित क्षेत्र’ घोषणा गर्नुपर्ने आवाजहरू सुनिन थालेको समयमा रूसी राष्ट्रपति पुटिनको उक्त चेतावनीपूर्ण भनाइ आएको हो । रूसको युक्रेनी भूगोलमा बमबारी रोक्न सहयोग गर्न युक्रेनी आकाशलाई विदेशी उडान निषेधित क्षेत्र लागु नगर्ने उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले जनाएको भए पनि नेटोका महासचिव जेन्स स्टोल्टेनवर्गले कीभमा रूसको बमबारी रोक्न सहयोग गर्न आह्वान गरेपछि गठबन्धनले युक्रेनमाथि उडान निषेधित क्षेत्र लागु नगर्ने बताएको एक दिनपछि पुटिनको यो भनाइ आएको हो ।
“उडान निषेधित क्षेत्र कार्यान्वयन गरेमा नेटो सैनिक विमानहरूलाई युक्रेनको आकाशमा पठाउनु र त्यसपछि रूसी विमानहरूलाई झार्नुपर्ने स्टोल्टेनबर्गले नेटो विदेश मन्त्रीहरूसँगको बैठकपछि बताउनुभएको थियो । यद्यपि, उक्त विषयमा इयू नेताहरूबीच छलफल चलिरहेको बताइएको छ । शुक्रबार उहाँले निषेधित क्षेत्र घोषणा गरेमा युरोपमा युद्धको अन्त गर्नसक्ने केही कुरा नहुने र युरोपमा थुप्रै राष्ट्रहरू युद्धको भुमरीमा पर्ने र मानव दुःखकष्ट थप चर्किने बताउनुभएको थियो । नेटो सदस्यहरूले गठबन्धनको घेरालाई बलियो बनाउन पूर्वी युरोपमा हजारौँ फौजलाई पठाएको छ । तर, सैनिक उतार्न अस्वीकार गरिरहेको छ ।
Leave a Reply