क्युवाबारे झूटो खबर दिनेलाई संरा अमेरिकी सरकारले मोटो रकम तिर्छ
- फाल्गुन ३, २०७८
- डब्ल्यूटी ह्विटने जुनियर (W. T. Whitney, Jr)
क्युवाको क्रान्तिकारी सरकार ध्वस्त पार्ने संरा अमेरिकी हत्कण्डाहरूले काम गरेनन् । सैन्य आक्रमण, होटलहरूमाथिको आक्रमण, हतियारबद्ध विमानहरू, सरकारी अधिकारीहरूमाथि हिंसात्मक हमलाहरू, जैविक हतियारहरू काम लागेनन् । आर्थिक नाकाबन्दीको पनि...