अर्जेन्टिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषको विरोध
- माघ २७, २०७८
ब्युनर्स आयर्स, ९ फेब्रअरी । अर्जेन्टिनाका हजारौँ जनताले राजधानी ब्युनर्स आयर्सका सडकमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को विरोधमा प्रदर्शन गरेका छन् । अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लिएको ४० अर्ब अमेरिकी डलर...