ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू – ३
- कार्तिक १६, २०८२
- जेम्स पेट्रास
सार सङ्क्षेप गैर–सरकारी संस्थाका प्रबन्धकहरू आयोजनाहरूको ढाँचा तयार गर्ने काममा खप्पिस भइसकेका छन् । तिनीहरू जनआन्दोलनको ‘जानकारी’ र ‘भूमण्डलवाद’ लाई नयाँ पोशाक लगाई दिने गर्छन् । तिनीहरूका गतिविधि र पुस्तकहरूले अन्तर्राष्ट्रिय...