अन्तरिक्षः जुत्ताको बट्टा जत्रा भू–उपग्रहहरूले यी ६ तरिकाबाट विश्व बदल्ने कोशिश गरिरहेका छन्
- पुष २२, २०७८
- क्लेयर बेट्स
क्युबस्याट सानो भए पनि एक प्रकारको प्रविधि हो । जुत्ताको बट्टा जत्रो आकार भएका यी साना भू–उपग्रहको आविष्कार प्राध्यापक बब ट्वीग्सले सन् १९९९ मा गरेका थिए । उनले यो...