अमेरिकामा ओमिक्रोनका सङ्क्रमित बढ्दै
- पुष ७, २०७८
वाशिङ्टन, २१ डिसेम्बर (सिन्ह्वा) । संरा अमेरिकामा ओमिक्रोनका सङ्क्रमितहरू बढ्दै गएको देखिएको छ । यहाँ हरेक दिन यसका सङ्क्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले पछिल्लो समयमा त अमेरिकामा हुने...