एफिल टावरमुनि अमेरिकी नाकाबन्दीको विरोध र क्युवाप्रति ऐक्यबद्धता
- श्रावण १२, २०८३
पेरिस, १२ साउन । क्युवाली राष्ट्रिय विद्रोह दिवस (जुलाई–२६) को अवसरमा र फिडेल क्यास्ट्रोको जन्म शताब्दीको केही महिनाअघि क्युवामाथि ६० वर्षभन्दा बढी समयदेखि लगाइएको आपराधिक अमेरिकी नाकाबन्दीको भत्र्सना गर्न...