प्रजग कोरियाली विदेशमन्त्रीले मस्कोमा पुटिनसँग भेटवार्ता गर्ने
- कार्तिक १२, २०८२
मस्को, १० कार्तिक (एएफपी) । प्रजग कोरियाका उच्च कूटनीतिज्ञसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार क्रेमलिनमा भेटवार्ता गर्नुहुने भएको छ । रुसका विदेशमन्त्री चो सोन हुईले रुसको राजधानी भ्रमणको क्रममा...