तथ्य जाँच : जलवायु परिवर्तनको विषयमा चीन र संरा अमेरिकाको भूमिका
- मंसिर १, २०७८
यतिखेर जलवायु परिवर्तनको विषयमा अमेरिकी राजनीतिज्ञहरूले निरन्तररूपमा चीनमाथि आधारहीन आरोपहरू लगाइरहेका छन् । उनीहरू भनिरहेका छन् – “जलवायु परिवर्तनमा चीनको जिम्मेवारी सबैभन्दा बढी छ ।” “चीनले जलवायुसम्बन्धी आफ्नो प्रतिबद्धता...