वैज्ञानिक सामथ्र्य भएर पनि संसारसँग राजनीतिक विवेकको कमी छ
- कार्तिक २४, २०७८
- युभाल नो हरारी
सम्पादकीय टिप्पणीः ‘सेपियन्सः मानिसको सङ्क्षिप्त इतिहास’ संसारकै सर्वाधिक बिक्री भएका पुस्तकमध्ये पर्दछ । अहिले त्यो कृतिलाई चित्रात्मक उपन्यास (ग्राफिक नोबल) को शृङ्खलाको रूपमा पुनः संरचना गरिएको छ । इतिहासकारका...