पेरूको सशस्त्र आन्दोलन ‘साइनिङ पाथ’का नेता गोन्जालोको निधन
- भाद्र २८, २०७८
दक्षिण अमेरिकी देश पेरूको सशस्त्र आन्दोलन साइनिङ पाथका ऐतिहासिक नेता अविमायल गुजमान गोन्जालोको शनिबार निधन भएको छ । पेरूको क्रान्तिकारी समूह ‘साइनिङ पाथ’ का संस्थापक गोन्जालोको ८६ वर्षको उमेरमा...