के भारतको हिन्दु समाज हत्याराहरूको साझेदार बन्दै गएको हो ?
- असार १७, २०७८
भारतको हरियाणा राज्यको नुह जिल्लाअन्तर्गत आउने इन्दरी गाउँमा ३० मे २०२१ को दिन एम सभा भयो । त्यस सभाका एक वक्ताले सोधे, –उनीहरू हाम्रा आमा र दिदी–बहिनीहरूको नाङ्गो तस्बिर खिँच्छन्,...