पाकिस्तानमा रेल जुध्दा कम्तीमा ३० जनाको मृत्यु
- जेष्ठ २५, २०७८
मुल्तान, ७ जुन (एपी) । पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार उद्धारकर्मी...