‘ट्रम्पको अभियान र रुसबीच साठगाँठ पुष्टि नभएको’ मुलर प्रतिवेदनको निष्कर्ष
- चैत्र १२, २०७५
वासिङटन, संयुक्त राज्य अमेरिका, ११ चैत (एएफपी) । महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि तयार पारेका सारांशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको प्रमाण नभेटिएको उल्लेख गरिएको...