राष्ट्रसङ्घका महासचिवद्वारा गाजा सम्झौतामा पूर्ण प्रतिबद्धताका लागि आह्वान
- आश्विन २३, २०८२
न्युयोर्क, २३ असोज (क्यूएनए) । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको र प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलनरत समूह (हमास) ले मध्यस्थकर्ताहरूको प्रयासको प्रशंसा गरेकोमा...