दस वर्ष सिरियामा विध्वंस, दोष कसको ?
- चैत्र २४, २०७७
- दस वर्ष सिरियामा विध्वंस, दोष कसको ?
अहिले सिरिया पश्चिमा साम्राज्यवाद प्रायोजित हतियारधारी समूहहरूको हिंसा र विध्वंसको सिकार बनेको छ । त्यसको लागि संरा अमेरिका र युरोपेली शासकहरूले ठूलो रकम खर्च गरी भित्रभित्रै तयारी गरेका थिए...