नेपालसहित विभिन्न देशका कूटनीतिज्ञहरू सिनच्याङमा
- चैत्र २२, २०७७
उरूमुछी, ३ अप्रिल । मार्च ३०–अप्रिल २ तारिखसम्म शाङहाई सहयोग सङ्गठनका महासचिव भ्लादिमिर इमामोभिच नोरोभ र चीनका लागि २१ वटा मुलुकका कूटनीतिज्ञहरू जम्मा गरी ३० जनाले सिनच्याङको उरूमुछी, खाश, आक्सुको...