अस्ट्राजेनिका खोप घातक नरहेको विश्व स्वास्थ्य सङ्गठनको दाबी
- चैत्र ८, २०७७
जेनेभा, २० मार्च (सिन्ह्वा) । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै खोप लगाउन विश्वका देशहरूलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमा आवश्यक...