विश्व व्यापार सङ्गठनमा पहिलो महिला र अफ्रिकी प्रमुख
- फाल्गुन ५, २०७७
जेनेभा, ४ फागुन (एएफपी) । नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार सङ्गठन (डब्लुटीओ) को प्रमुखमा नियुक्त भएकी छन् । डब्लुटीओको इतिहासमै पहिलो प्रमुख हुन सफल भएकी ओकोन्जो उक्त पदमा पुग्ने...