कतारको आह्वान : ‘दोहोरो मापदण्ड’ अस्वीकार गर, इजरायललाई सजाय देऊ
- भाद्र ३०, २०८२
दोहा, ३० भदौ (एएफपी) । दोहामा हमासका सदस्यहरूमाथि इजरायली आक्रमणको प्रतिक्रियामा बोलाइएको आपत्कालीन शिखर सम्मेलनको पूर्वसन्ध्यामा कतारका प्रधानमन्त्रीले आइतबार अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड’ अस्वीकार गर्न र इजरायललाई जवाफदेही बनाउन...