अमेरिकामा देखिएका ‘सुन्दर’ दृश्य, त्यो हलिउडको कुनै दृश्य थिएन
- पुष २४, २०७७
वाशिङ्टन, ७ जनवरी । अमेरिकी सिनेट र प्रतिनिधिसभाले क्यापिटल हिलमा संयुक्त बैठकको आयोजना गर्ने क्रममा डोनाल्ड ट्रम्पका धेरै समर्थकले बुधबार क्यापिटल हिलको सुरक्षा घेरा तोडेर हिंसात्मक गतिविधि गरेका छन् ।...