मेक्सिकोमा कोभिड–१९ खोप अभियान डिसेम्बरको अन्त्यदेखि
- मंसिर २५, २०७७
मेक्सिको सिटी, २४ मङ्सिर (सिन्ह्वा) । कोरोना भाइरसको महामारीबाट नराम्रो सँग प्रताडित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि व्यापक खोप अभिया सुरु हुँदैछ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत...