दक्षिण अफ्रिकाको विज्ञान र नवप्रवर्तनका युवाहरूको क्षमता अभिवृद्धिका लागि ब्रिक्सले सहयोग गर्ने
- मंसिर १९, २०७७
जोहन्सवर्ग, डिसेम्बर–२ (सिन्ह्वा) । दक्षिण अफ्रिकाले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा आफ्ना युवाहरूको उन्नत सीप अभिवृद्धिका लागि ब्रिक्सलाई उपयोग गर्ने भएको छ । उक्त कुरा महिला, युवा र अशक्त विभागका कम्युनिकेसन...