नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
जोहन्सवर्ग, डिसेम्बर–२ (सिन्ह्वा) । दक्षिण अफ्रिकाले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा आफ्ना युवाहरूको उन्नत सीप अभिवृद्धिका लागि ब्रिक्सलाई उपयोग गर्ने भएको छ । उक्त कुरा महिला, युवा र अशक्त विभागका कम्युनिकेसन डाइरेक्टर शालीन गजाधर ९क्जबभिल न्बवबमजबच० प्रिक्सका युवासम्बन्धी जिम्मेवार र प्रमुखहरूको बैठकपश्चात् व्यक्त गरेका छन् ।
“ब्रिक्सले दक्षिण अफ्रिकालाई ब्रिक्स देशबीच युवाको क्षमता अभिवृद्धिको साथसाथै खुला र निष्पक्ष व्यापारले लागि प्राथमिकता राखेको छ । हामी युवा स्वयम्ेवकहरू आदानप्रदानको लागि प्रोत्साहित गर्न र युवा उद्यमीहरूलाई सहायता प्रदान गर्न चाहन्छौँ” गजाधरले भन्नुभयो ।
उनले भने, “उनीहरू युवाहरूलाई चौथो औद्योगिक क्रान्ति, ओसियन इकोनोमी, ग्रिन इकोनोमी, मिनरल रिसोर्स र ऊर्जा, पर्यटन र उत्पादन क्षेत्रमा युवाहरूलाई अवसर सृजना गर्न चाहन्छन् ।
रूसले नोभेम्बर २९ देखि डिसेम्बर १ गतेसम्म आयोजना गरेको ब्रिक्सको बैठकमा दक्षिण अफ्रिकाका महिला, युवा तथा अशक्त मन्त्रालयका प्रमुख मेटे निकोअना माशावानी ९ःबष्तभ ल्पयल(ःबकजबदबलभ० ले सम्बोधन गरेका थिए ।
सम्बोधनमा उनले हाम्रा युवाहरूको सामाजिक–आर्थिक सशक्तीकरणको गति बढाउन हामीले ब्रिक्स देशका युवाहरूबीच स्वयम्सेवी भावनालाई निरन्तररूपमा प्रोत्साहित गर्नुपर्छ, त्यसका लागि हामीले महिला लक्षित युवा, युवा कूटनीतिज्ञहरू, युवा प्राध्यापक र विद्यार्थी आदानप्रदान गर्ने कार्यक्रमको प्रारम्भ गर्नुपर्छ भन्नुभयो ।
Leave a Reply