बोलिभियामा पुनः वामपन्थी राष्ट्रपति
- कार्तिक २१, २०७७
- प्रकाश थुसा
दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा अक्टोबर १८ का दिन सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पुनः वामपन्थी राष्ट्रपति निर्वाचित हुनुभएको छ । गत वर्षको नोभेम्बर महिनामा भएको दक्षिणपन्थी सैनिक विद्रोहपछि बनेको सङ्क्रमणकालीन सरकारले...