प्यालेस्टिनमाथि इजरायली फासीवादी बर्बर हमला तथा नरसंहारविरुद्ध प्रदर्शन तथा सभा
- मंसिर १७, २०८०
विश्वका न्यायप्रेमी जनता स्वतन्त्र प्यालेस्टिन राज्यको पक्षमा ललितपुर, १५ मङ्सिर । “नेपालीहरू अहिले जाजरकोटको भूकम्पमा मरेका छन् भने भूकम्पपछि चिसोले पनि मरिरहेका छन् । सरकारले जनतालाई बचाउन सकेन । गोर्खा भर्तीमा भर्ना...