प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ? अध्ययन भन्छ– निकै फलदायी
- भाद्र २, २०७७
- लरेन निरगार्ड
मायो क्लिनिकका अनुसन्धाताहरूले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरू व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन् तर प्रामाणिक तहमा पुष्टि भइसकेको छैन । प्रभावकारी उपचार पद्धतिको व्यापक...