रोनाल्डिन्होलाई राहदानी नक्कली भन्ने थाहै थिएनःवकिल
- फाल्गुन २७, २०७६
आसुनसिओन, २६ फागुन (एएफपी) । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उहाँका ब्राजिली वकिल सर्जिओ क्वीरोजले दाबी गर्नु भएको छ । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका...