अर्जेन्टिनामा वामपन्थी राष्ट्रपतिद्वारा शपथग्रहण
- मंसिर २६, २०७६
ब्युनस आयर्स, ११ डिसेम्बर (टेलिसुर/ग्रान्मा) अर्जेन्टिनाका नवनिर्वाचित वामपन्थी राष्ट्रपति अल्वर्टो फर्नान्डेज र उपराष्ट्रपति क्रिष्टिना फर्नान्डेज क्रिच्नरले मङ्गलबार (नेपाली समयअनुसार बुधबार राती) पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो । उक्त...