दक्षिणी सुडानमा बाढीका कारण दुई लाख मानिस विस्थापित
- कार्तिक २, २०७६
२ कात्तिक (रासस/सिन्ह्वा) : दक्षिणी सुुडानमा आएको भिषण बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित हुनुपरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा अकस्मात रुपमा आएकोे बाढीमा...