संरा अमेरिकाले सम्झन नचाहेको अर्काे एउटा ‘११ सेप्टेम्बर’– १
- भाद्र २७, २०७६
चिलीमा सन् १९७३ सेप्टेम्बर ११ को फासीवादी सत्ताकब्जा फिडेल क्यास्ट्रो (सन् १९७३ सेप्टेम्बर ११ मा चिलीका जननिर्वाचित राष्ट्रपति साल्भाडोर एलेन्डेको सरकारविरुद्ध संरा अमेरिकी साम्राज्यवादद्वारा निर्देशित चिली सेनाले विद्रोह ग¥यो ।...