खाडीको धमिलो पानीमा माछा मार्ने अमेरिकी दाउ
- श्रावण १०, २०७६
लका ट्याङ्करको विषयमा बेलायत र इरानबीच भएको तनावलाई पश्चिमा देशहरू र इस्लामिक गणराज्य इरानबीचको द्वन्द्वको रूपमा बुझ्न मिल्दैन किनभने बेलायतले समग्र पश्चिमको प्रतिनिधित्व गर्नसक्दैन । आणविक मुद्दालाई लिएर संरा...