चीन–अमेरिका व्यापार युद्धसम्बन्धी चीनको पहिलो श्वेतपत्र – ११
- श्रावण ४, २०७६
खण्ड– ५ः विश्व अर्थतन्त्रमा अमेरिकी प्रशासनका अनुचित अभ्यासहरूको नकारात्मक प्रभाव अमेरिकी सरकारको अति संरक्षणवादी नीतिका कारण अन्तर्राष्ट्रिय अर्थ व्यवस्था कमजोर छ र चीन–अमेरिका व्यापारमा क्षति पु¥याउनुका साथै विश्वकै व्यापार...