बाल विवाह अन्त्य गर्न इथियोपियाको राष्ट्रिय अभियान सार्वजनिक
- श्रावण ३१, २०७६
आदिस अबाबा, ३० साउन (सिन्ह्वा) । अफ्रिकी मुलुक इथियोपियाले बाल विवाह र महिलाको योनिच्छेदन प्रचलनको अन्त्य गर्नेगरी पाँच वर्षे राष्ट्रिय योजना बुधबार सार्वजनिक गरेको छ । इथियोपियाली महिला, बालबालिका...