चिनियाँ निजी कम्पनीको भूक्तानीजन्य ऋण ५.८ प्रतिशत
- असार २२, २०७६
बेइजिङ, २२ असार (रासस÷सिन्ह्वा) चिनियाँ वित्तीय संस्थाहरूले निजी व्यवसायीलाई प्रदान गरेको गत मे महिनासम्मको भूक्तानीजन्य ऋण ५.९ ट्रिलियन अमेरिकी डलर रहेको उच्च बैंकिङ नियमक चिनियाँ संस्थाले बताएको छ ।...