संरा अमेरिकी प्रस्ताव टर्कीलाई चित्त बुझेन
- श्रावण १०, २०७६
अङ्कारा, २५ जुलाई । उत्तरी सिरियामा सुरक्षा क्षेत्र बनाउन संरा अमेरिकाले अघि सारेको प्रस्तावप्रति टर्कीले आपत्ति जनाएको छ । टर्कीका विदेशमन्त्री मेभलुट काभुसाग्लुले बुधबार आयोजित पत्रकार भेटघाटमा भन्नुभयो, “संरा...