विश्वको भूगोल एक चर्चा
- बैशाख १५, २०८२
- विजय
भूगोल दुई शब्द ‘भू’ अनि ‘गोल’ बाट मिलेर बनेको छ अर्थात् भूमि अथवा जमिन/पृथ्वी । ग्रीस भाषाका दुई शब्द ‘Geo’’ र ‘Graphia’ बाट अङ्ग्रेजी शब्द Geography बनेको हो ।...
भूगोल दुई शब्द ‘भू’ अनि ‘गोल’ बाट मिलेर बनेको छ अर्थात् भूमि अथवा जमिन/पृथ्वी । ग्रीस भाषाका दुई शब्द ‘Geo’’ र ‘Graphia’ बाट अङ्ग्रेजी शब्द Geography बनेको हो ।...
सन् २०२५ अप्रिल २२ को दिन अन्तर्राष्ट्रिय मुद्राकोषले आफ्नो वार्षिक प्रतिवेदन प्रकाशित ग¥यो । ‘विश्वको आर्थिक परिदृश्य’ नामक उक्त प्रतिवेदनको उपशीर्षक अर्थपूर्ण छ – एक सङ्गीन मोड र नीतिगत...
ट्रम्पको रणनीतिक र भ्रामक आक्रोश विश्वविद्यालयमा प्राज्ञिक स्वतन्त्रता कमजोर पार्ने प्रयास हो । केही दिनअघि ह्वाइट हाउसले हार्वर्ड विश्वविद्यालयलाई दुई अर्ब डलर बराबरको सङ्घीय अनुदान खोस्ने, कर छुटको हैसियत...
तेहरान, २७ अप्रिल (एएफपी) । इरानको सबैभन्दा ठुलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा १८ जनाको मृत्यु र अन्य आठ सय जना घाइते भएको एक दिनपछि आइतबार आगो अझै...
बुद्धिजीवीहरूले सत्य बोलेर मात्र पुग्दैन† सही अभीष्टका निम्ति सत्य बोल्नुपर्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक भन्सारनीतिको लगभग विश्वभरि नै निन्दा भइरहेको छ । यो सही पनि हो ।...
भ्लादीमिर लेनिनको मृत्यु भयो । लेनिनको रूपमा संसारले यस्तो व्यक्तिको क्षति सहनुपरेको छ “जो आफ्ना समकालीन महापुरुषमध्ये सबभन्दा तेजिला महाप्रतिभा थिए” भन्ने कुरा दुश्मनको अखडाबाट समेत कतिपय व्यक्तिहरूले इमान्दारीसाथ...
दुई हजार वर्षभन्दा पहिले सिसिलीमा एक वैज्ञानिक थिए आर्किमिडिज । सिसिलीको सिराक्यूजमा रोमनहरूले हमला गरे । आर्किमिडिजले सैनिकहरूलाई पर्खालहरूमा टलकदार काँसका ढाल ठडाउन भने रे ¤ किंवदन्तीअनुसार यी टलकदार...
विगतको सुखाभाष सन् १९६५ अप्रिलमा सुकार्नोको उत्साही सरकारले बाङडुङ सम्मेलनको दसौँ वार्षिकोत्सवमा अर्को सम्मेलन ग¥यो । सैँतीस देशका प्रतिनिधि समारोहमा सहभागी भए । तर, त्यो सम्मेलन बाङडुङ सम्मेलनको धुमिल...