वर्तमान विश्व परिदृश्यमाथि एक दृष्टि
- माघ २९, २०८१
- सुरेन्द्रराज
बहुध्र्र्रुवतर्फ लम्किरहेको विश्व झन्डै पैँतीस वर्षपछि विश्व बहुध्रुवतर्फ फड्को मार्ने तर्खरमा छ । ‘नयाँ विश्व व्यवस्था’ बारे गम्भीर छलफल तथा बहस चल्दै छ । संरा अमेरिका नेतृत्वको एक ध्रुवीय विश्वको विकल्पको...