अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
दक्षिण अफ्रिकी उपनिवेशवादविरोधी स्वतन्त्रता सङ्घर्षका नेता एवं दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका महासचिव क्रिस हानीको वास्तविक नाम मार्टिन टेम्बिसिली (Martin Tembisile) थियो । उनको जन्म सन् १९४२ मा साबालीली भन्ने...