शिक्षक–कर्मचारीले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने
- पुष १०, २०८२
भक्तपुर, १० पुस । भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप कलेज अफ इन्जिनियरिङमा नवनियुक्त शिक्षक तथा कर्मचारीहरूलाई एक समारोहबिच बिहीबार नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको छ...