के कम्युनिस्ट मुलुकमा नवप्रवर्तन हुँदैन ?
- जेष्ठ ३, २०८२
- राजन
हालैमात्र भएको चारदिने भारत–पाकिस्तान युद्धमा चीनमा निर्मित लडाकु विमानले भारतले प्रयोगमा ल्याएको फ्रान्समा बनेको अति आधुनिक राफेल लडाकु विमानलाई खसालेको समाचारले झन्डै १३ वर्षअघि तत्कालीन अमेरिकी उपराष्ट्रपति जो बाइडेनले...