बुद्ध शिक्षालाई आत्मसात गरिएको कसरी थाहा पाउने ?
- बैशाख २९, २०८२
- राजन
हामी २५६९ औँ बुद्ध जयन्ती श्रद्धा र चिन्तनका साथ मनाउँदै छौँ । सिद्धार्थ गौतमले बोधिवृक्षमुनि बुद्धत्व प्राप्त गरेको साढे दुई हजार वर्षभन्दा बढी समयपछि पनि उनको सन्देश सान्दर्भिक छ...