नर्सहरूको मूल्याङ्कन बिरामीहरूप्रति गरिने उनीहरूको व्यवहारबाट हुने
- बैशाख २९, २०८२
भक्तपुर, २८ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस (२०२५ मे १२) कार्यक्रम सम्पन्न भयो ।...