विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय मजदुर दिवस (मे–१)
- बैशाख २०, २०८१
भक्तपुर, १९ वैशाख । कमलविनायक बचत तथा ऋण सहकारी संस्थाको शिक्षा तथा स्वास्थ्य उपसमितिद्वारा १३५ औँ श्रमिक मजदुर दिवसको अवसरमा बुधबार सरस्वती विद्यागृह माविको प्राङ्गणमा रक्तदान कार्यक्रम भयो ।...
भक्तपुर, १९ वैशाख । विश्वका शोषितपीडित र अन्यायमा परिरहेका श्रमिकहरूको हकहितको सवालमा अन्तर्राष्ट्रिय मई दिवस मनाइरहेको बेला वागीश्वरी विद्यालयले पनि १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा प्रवचन कार्यक्रम ग¥यो ।...
भक्तपुर, १९ वैशाख । वागीश्वरी कलेजको आयोजनामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूमाझ दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्न भएको छ । वाग्मती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयको...
चितवन, १९ वैशाख । “मजदुरहरू वैचारिकरूपमा सचेत र सङ्गठित नभएसम्म अधिकार नपाउने, प्रगति र सङ्घर्ष नहुने भएकोले नयाँ समाज निर्माण पनि हुँदैन । सङ्घर्षमय भावना विकास गर्न निरन्तर पार्टी...
काठमाडौँ, १९ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा बुधबार काठमाडौँमा मजदुरहरूको भेला भयो । भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले १३५ औँ...
पेइचिङ, २० अप्रिल (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोले अप्रिल ३० का दिन एउटा बैठकको आयोजना गर्दै यस वर्ष जुलाईमा पैचिङमा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ केन्द्रीय...
भक्तपुर, १८ वैशाख । आधारभूत विद्यालय समिति भक्तपुरले भक्तपुर नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा समावेश भएको सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षक बन्दोबस्त गर्ने नीतिको कार्यान्वयन गर्नुपर्ने...