लामबद्ध तवरले सवारीसाधन केरुङतर्फ
- जेष्ठ २७, २०७६
रसुवा, २७ जेठ रसुवागढी नाकाबाट चिनियाँ भूभागमा जाने ट्रक कन्टेनरलाई लामबद्ध तवरले आआफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था गरिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले प्रेस विज्ञप्ति जारी...
रसुवा, २७ जेठ रसुवागढी नाकाबाट चिनियाँ भूभागमा जाने ट्रक कन्टेनरलाई लामबद्ध तवरले आआफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था गरिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले प्रेस विज्ञप्ति जारी...
एस.डी. राजचल हिजोआज अधिक चर्चामा रहेका शब्द हुन् समृद्धि र विकास । आजसम्म गठन भएका सरकारहरू कसैले पनि यी शब्दहरू भन्न छाडेका छैनन् । तर, हालसम्म गठन भएका सरकारहरू कसैले पनि...
भक्तपुर, २६ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालन हुने १५ दिने रेडियो प्रस्तोता तालिमको आइतबार उद्घाटन गर्नुभयो । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका ख्वप एफ.एम....
भक्तपुर, २६ जेठ । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ब्अबमझष्ब(क्ष्लमगकतचथ म्ष्बयिनगभ कार्यक्रम आइतबार भयो । कार्यक्रमको उद्घाटन गर्दै वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल...
भक्तपुर, २६ जेठ । भक्तपुर नगरपालिकाले आइतबारदेखि शैक्षिक ऋण वितरण सुरु गरेको छ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो...
काठमाडौँ, २६ जेठ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा अरबौँ रकमको खोला बगाइरहेको बेला सरकारी कार्यक्रमप्रति अविश्वास गर्दै लाखौँ युवा कोरियामा रोजगारीका लागि आकर्षित भएका छन् । कोरियामा रोजगारीको लागि जानपूर्व...
काठमाडौँ, २६ जेठ । “सङ्घीयता कार्यान्वयनको लागि प्रशासनिक र वित्तीय विकेन्द्रीकरण आवश्यक छ । प्रदेश र गाउँपालिका एवम् नगरपालिकामा तत् तत् प्रदेश र गाउँ एवम् नगरपालिकाका नेपाली नागरिकलाई भर्ना गर्नु आवश्यक...
काठमाडौँ, २६ जेठ (रासस) : नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय हुनुभएको छ । शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।...