जनतालाई अपमान गर्दै र अतिदक्षिणपन्थीहरूलाई बढावा दिँदै ट्रम्पको बेलायत भ्रमण
- जेष्ठ २२, २०७६
लण्डन, ४ जुन (टेलिसुर) । बेलायतका जनताको अपमान गर्दै र त्यहाँका अति दक्षिणपन्थीहरूलाई बढावा दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीनदिने भ्रमणमा छन् । भ्रमणका क्रममा ट्रम्पले बेलायतको कन्जरभेटिभ पार्टीका अति...