दोस्रो अन्नपूर्ण म्याराथनका धावक एबीसी प्रस्थान
- जेष्ठ १६, २०७६
पोखरा, १५ जेठ । दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावक अन्नपूर्ण आधार शिविर (एबीसी) प्रस्थान गरेका छन् । म्याराथनको प्राविधिक टोलीसहितका धावकलाई आयोजक संस्था अन्नपूर्ण...